काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ती जारी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहाललाई नियुक्त गरेको जानकारी गराएको हो ।
Comments
Related News