• Trending:

नारायकाजी श्रेष्ठ उपप्रधानमन्त्री बनाउने माओवादी केन्द्रको निर्णय

नारायकाजी श्रेष्ठ उपप्रधानमन्त्री बनाउने माओवादी केन्द्रको निर्णय

Economist Nepal

Mon, Push 11 2079

नारायकाजी श्रेष्ठ उपप्रधानमन्त्री बनाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् ।

सोमबार बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उप्रधानमन्त्री बनाउने निर्णय गरेको उपमहासचिव गणेश साहले जानकारी दिए । उनी गतवर्ष राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

आइतबार एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको एमाले–माओवादीसहितको बैठकले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।  प्रधानमन्त्री प्रचण्डले सोमबार सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.