• Trending:

जनमत पार्टीले लियो उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय

जनमत पार्टीले लियो उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय

Economist Nepal

Mon, Push 11 2079

जनमत पार्टीले लियो उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय

काठमाडाैं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय जनमत पार्टीले लिने भएको छ ।

संसद भवन नयाँबानेश्वरमा भर्खरै सकिएकाे सत्ता गठबन्धनकाे  बैठकमा जनमत पार्टीले उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय लिने सहमति भएको अध्यक्ष सीके राउतले बताए ।

उनले पार्टीका उपाध्यक्ष अब्दुल खानलाई मन्त्री बनाउने निर्णय गरेको पनि जानकारी दिए ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.