• Trending:

मन्त्रालय बाँडफाँटका लागि बोलाइएको सत्ता साझेदार दलको बैठक स्थगित

मन्त्रालय बाँडफाँटका लागि बोलाइएको सत्ता साझेदार दलको बैठक स्थगित

Economist Nepal

Wed, Push 13 2079

मन्त्रालय बाँडफाँटका लागि बोलाइएको सत्ता साझेदार दलको बैठक स्थगित

काठमाडाैं । मन्त्रालय बाँडफाँटका लागि भनेर बोलाइएको सत्ता साझेदार दलको बैठक स्थगित भएको छ ।

तयारी नपुगेको बताउँदै स्थगित भएको नेताहरु बताउँछन् ।

आज विहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा अध्यक्ष केपी शर्मा ओली बिच झन्डै २ घन्टा लामो छलफल भएको थियो । त्यस्तै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टा छुट्टै भेट गरेका थिए ।

एकीकृत समाजवादी र जनता समाजवादीले पनि सरकारमा जान सक्ने सकारात्मक संकेत दिएकाले बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् ।

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.