काठमाडौं । रियालन्स लाइफ इन्स्योरेन्सले लाभांस वितरण नगर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनीले २०७७/७८ को सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने जनाएको छ ।
Comments
Related News