• Trending:

एसिड आक्रमणमा परेकालाई नि :शुल्क उपचार दिइने

एसिड आक्रमणमा परेकालाई नि :शुल्क उपचार दिइने

Economist Nepal

Tue, Push 26 2079

एसिड आक्रमणमा परेकालाई नि :शुल्क उपचार दिइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्राले एसिड आक्रमणमा परेकालाई नि: शुल्क उपचार दिने भएको छ ।

मन्त्रिपरिषदबाट निर्णय भए बमोजिम एसिड आक्रमणका पिडितलाई उपचार सम्बन्धी कार्यविधि २०७८ अनुसार सो व्यवस्था मिलाइएको हो ।

पिडितले आकस्मित उपचारका लागि कुनै पनि स्वास्थ्य संस्थाबाट नि शुल्क उपचार पाउन छन् भने आकस्मितबाहेक अन्य उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा जानु पर्ने मन्त्रालयले जनाएको छ ।

May be an image of text

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.