काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् ।
संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा राप्रपाबाट पहिलो पटक सभामुखमा राप्रपाबाट भुवन पाठकले उम्मेदवारी दर्ता गराएका हुन् ।
बागमती प्रदेशसभामा सभामुखको निर्वाचन भोलि हुँदैछ ।
Comments
Related News