• Trending:

माघमा निक्षेपको ब्याजदर घट्ने  – NepalWatch

माघमा निक्षेपको ब्याजदर घट्ने  – NepalWatch

Economist Nepal

Thu, Push 28 2079

माघमा निक्षेपको ब्याजदर घट्ने  – NepalWatch

काठमाडौं । वाणिज्य  बैंकहरुको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार साँझ सम्पन्न बैठकको छलफलबाट ब्याजदर घटाउने निर्णय भएको हो ।

नयाँ ब्याजदर माघ १ गतेदेखि लागू हुने छ । नयाँ ब्याजदर माघ १ देखि लागू हुने गरी १.१३ प्रतिशतको दरले कायम गरिएको छ ।

वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटेर ११ प्रतिशत, संस्थागत मुद्दतीतर्फब्याज पनि १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत लागू हुने भएको छ ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.