• Trending:

एनएमबि लघुवित्तले १० प्रतिशत लाभांश दिने

एनएमबि लघुवित्तले १० प्रतिशत लाभांश दिने

Economist Nepal

Thu, Push 28 2079

एनएमबि लघुवित्तले १० प्रतिशत लाभांश दिने

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको पुस  २७ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

 

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.