
काठमाडौं । शुक्रबार थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार एक हजार ३७७ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
गएको २४ घण्टामा ४ जना निको भएका छन् भने २८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज ११ हजार ४२१ जनाले कोरोनाविरुद्ध खोप लगाएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
Comments
Related News