
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा नजाने भएका छन् । केही वेरअअघि विमान दुर्घटनाबारे जानकारी लिन उनी पोखरा जाने कुरा थियो ।
उद्दार प्रभावित हुने भएकाले उनी पोखरा नजाने भएको बुझिएको छ ।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चारसहित ७२ यात्रु सवार रहेका थिए ।
Comments
Related News