काठमाडौं । सोमबार बिहानैदेखि देशभरका आन्तरिक हवाई उडान प्रभावित भएका छन् । हुस्सु र कुहिरोका कारण भिजिबिलिटी कम भएपछि उडान प्रभावित भएका हुन् । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेका छन् ।
भिजिबिलिटी कम भएकाले सोमबार बिहानको आन्तरिक उडान प्रभावित भएके काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।
काठमाडौंमा भने आएफआर प्रविधिबाट उडान सुरु भएको छ । आएफआरका कारण अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित नभएको विमानस्थल कार्यालयले जनाएको छ ।
The post प्लेन उड्न बिहानैदेखि सकस appeared first on NepalWatch.
Comments
Related News