
काठमाडौं । सेयर बजार सोमबार पनि बन्द हुने भएको छ । आज सोमबार (माघ २ गते) आइतबार सरकारले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।
आइतबार पनि माघेसंक्रान्ति पर्वको कारण सार्वजनिक विदा भएकाले नेप्से कारोबार बन्द थियो ।
अब बजार मंगलबार विहान ११ बजेमात्रै खुल्ने छ ।
Comments
Related News