
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
ओलीलाई भेट्ने प्रचण्ड बालकोट पुगेको ओलीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ‘प्रचण्ड’ प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि ओलीलाई भेट्न दास्राे पटक बालकोट पुगेका हुन्।
Comments
Related News