
काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् ।
उनले १०५ जना सांसदको विश्वासको मत प्राप्त गरेका हुन् ।
प्रदेशसभा सदस्यीय प्रदेशसभामा ११० जना सांसदमध्ये एकजना अनुपस्थित थिए ।
Comments
Related News