
काठमाडौं । बालिका करणी आराेपमा पुर्पक्षका लागि थुनामा रहेका कलाकार पल शाहले तनहुँ जिल्ला अदालतबाट सफाइ पाएका छन् ।
बलात्कारकाे अभियाेगमा प्रमाण नपुगेकाे भन्दै न्यायाधीश कमलप्रसाद आचार्यकाे इजलासले मंगलबार शाहलाई सफाइ दिएकाे हाे ।
कानून व्यवसायी कमला माेहन वाग्लेले शाहले सफाइ पाएकाे बताए । सफाइ पाए पनि उनी थुनामुक्त भने हुनेछैनन् ।
Comments
Related News