
काठमाडाैं । चीनको शाङ्घाईस्थित एउटा होटलमा बसेका एक युवकले आफ्नो ल्यापटप हराएपछि होटलभित्र कार छिराएर आफ्नो रिस पोखेका छन् ।
कर्मचारीसँग विवाद भएपछि उनले सिसाको ढोकाबाट छिराएर लबीमा भएका सामानमा क्षति पुग्नेगरी जथाभावी कार चलाएका थिए।
तर उक्त घटनामा कोही पनि घाइते भएनन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ती २८ वर्षे युवक पक्राउ परेका छन्। (बिबिसी नेपाली)
Comments
Related News