
काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक लेखक रमेश लेखकले आजको संसद स्थगित गर्न माग गरेका छन् ।
माघ १ गते यति एयरलाइन्सको विमान दुर्घटनाको सत्य तथ्य सार्वजनिक गर्न माग राख्दै उनले बैठक स्थगित गर्न माग गरेका हुन् । सभामुख निर्वाचनको लागि संसद भवन नयाँ बानेश्वरमा अहिले दलहरूका नेताले आ-आफ्नो भनाइ राखिरहेका छन् ।
सभामुख निर्वाचनमा सत्तागठबन्धनबाट देवराज घिमिरे र विपक्षी गठबन्धनबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
Comments
Related News