
काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरको ४४० विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।
बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।
काठमाडौं विमानस्थल कार्यालयका अनुसार मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने छ ।
Comments
Related News