
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत पाएका छन्।
नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक/एकजना सांसदले शर्माको पक्षमा मत हालेका थिए । शर्माको विपक्षीमा १४ मत पाएका छन् ।
मुख्यमन्त्री शर्मा पुस २७ गते कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन्।
Comments
Related News