• Trending:

सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिममा भूकम्पको धक्का

Economist Nepal

Tue, Magh 10 2079

सुदूरपश्चिममा भूकम्पको धक्का

काठमाडौं । सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र जनाएको छ ।

भूकम्पको धक्का नेपालका पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमासमेत महसुस भएको छ ।

 

 

The post सुदूरपश्चिममा भूकम्पको धक्का appeared first on NepalWatch.

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.