• Trending:

आत्मदाह गरेका प्रेमप्रसादलाई शहिद घोषणा गर्न परिवारकाे माग

आत्मदाह गरेका प्रेमप्रसादलाई शहिद घोषणा गर्न परिवारकाे माग

Economist Nepal

Fri, Magh 13 2079

आत्मदाह गरेका प्रेमप्रसादलाई शहिद घोषणा गर्न परिवारकाे माग

काठमाडौं । बानेश्वर सांसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई कृषि शहिद घोषणा गर्न परिवारले माग गरेका छन् ।

परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रचण्डलाई १० बुँदे मागसहित पत्र पठाएका छन् । माग पत्रमा आचार्यले उठाएका २५ बुँदे सुझाव सम्बोधन हुनु पर्ने, नावालक सन्तालाई उनीहरुले चाहेको विधालय शिक्षादेखि नि शुल्क उच्च शिक्षासम्मको ग्यारेन्टी राज्यले गर्नुपर्ने माग गरिएको छ ।

आचार्यले गत मंगलबार गत मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका थिए । उनको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा बुधबार विहान निधन भएको थियो ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.