
काठमाडौं । ब्रायन गिल स्पेनिस क्लब सेभियामा अनुबन्धित भएका छन् ।
इंग्लिस क्लब टोटेनहमका गिललाई सेभियाले यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो । उनलाई लोनमा त्यहाँ अनुबन्धित गरिएको बताइएको छ ।
गिल यसअघि सन् २०२१ मा पनि सेभियाबाटै टोटेनहम आएका थिए । टोटेनहमका लागि मात्रै ३१ खेल खेलेका उनले यस सिजनमा मात्रै ११ खेल खेलेका थिए ।
Comments
Related News