
काठमाडौं । इन्टर मिलानले कोपा इटालिया फुटबलको सेमिफाइनल यात्रा तय गरेको छ ।
गएराति सम्पन्न खेलमा एट्लान्टालाई १–० गोलान्तरमा परास्त गर्दै इन्टरले अन्तिम चारको यात्रा सुनिश्चित गरेको हो ।
इन्टर मिलानका लागि माटियो डार्मेनले ५७ औं मिनेटमा निर्णायक गोल गरे ।
Comments
Related News