
काठमाडाैं । पाकिस्तानका पूर्व राष्टपति परवेज मुशर्रफको निधन भएको छ । उनको आइतबार दुबईको एक अस्पतालमा निधन भएको हो ।
उनी लामो समयदेखि विरामी थिए । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार उनी एमाइलोइडोसिस रोगबाट पीडित थिए ।
उनी पछिल्लो समय हिँड्न नसक्ने अवस्थामा पुगेका थिए । उनी पूर्ण रूपमा ह्वीलचेयरमा निर्भर थिए ।
Comments
Related News