
काठमाडौं । गाेदावरीमा एक महिला मृत फेला परेकी छन् ।
गोदावरी नगरपालिका- ३ स्थित कटार जंगलमा अन्दाजि ५० देखि ६० वर्षकी महिला मृत अवस्थामा फेला परेकी हुन् । जंगलको खोल्सामा ती महिला फेला परेकाे प्रहरीले जनाएको छ ।
Comments
Related News