
काठमाडाैं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल २५५ बैंक ता वित्तिय सस्था मर्जर/ प्राप्ति प्रकृयामा सामेल भएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रिर्पोर्टअनुसार मर्जरमा सामेल बैंक तथा वित्तिय संस्थामध्ये १८३ संस्थाहरुको इजाजत खारेज भएको छ । बाँकी ७२ संस्था कायम भएका छन्।
राष्ट्र बैंकका अनुसार पुसमसान्तसम्ममा ७५२ तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएका छन् ।
Comments
Related News