एजेन्सी । भारतमा एक सर्प उद्धारकर्मीले जिवितै विषालु सर्पलाई आफ्नो मुखभित्र हालेर स्टन्ड देखाउँदा उद्धारकर्मीको मृत्यु भएको छ ।
एक स्थानियको घरमा सर्प पसेपछि उनलाई उद्धारका लागि बोलाइएको थियो । उनले उक्त विषालु सर्पलाई समातेर आफ्नो मुख नजिक ल्याइ हाल्ने र निकाल्ने तथा चुक्बन गर्ने जस्ता गतिविधि गरिरहेका थिए । सो गतिविधि गर्दा नै उनलाई सर्पले टोकेको भारतियल सञ्चार माध्यमले जनाइएको छ ।
स्थानियले उनलाई स्टन्डवाजी नगर्न आग्रह गरे पनि उनले स्टन्डवाजी नछाडेको समाचारमा उल्लेख छ । उनलाई सर्पले टोकेपछि उपचारका लागि अस्पतालमा लगिएको थियो ।
The post विषालु सर्पसँग ‘स्टन्ड’ गर्दा उद्धारकर्मीको मृत्यु appeared first on NepalWatch.
Comments
Related News