
काठमाडौं । इटालियन सिरी एमा युभेन्ट्सले सालेर्निटानालाई सहज ढंगले पाखा लगाएको छ । गएराति सम्पन्न खेलमा युभेन्ट्सले सालेर्निटानालाई ३–० गोलान्तरमा परास्त गरेको हो ।
युभेन्ट्सको यो जितमा डुसान भाल्होभिचले दुई र फिलिप कोस्टिकले एक गोल गरे ।
योसँगै युभेन्ट्स २१ खेलमा २६ अंक जोडेर दशौं स्थानमा छ ।
Comments
Related News