
धनगढी । सरकार ढल्ने भएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।
दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची तय भएपनि सरकारको आग्रहमा बैठक स्थगित गरिएको जनाइएको छ ।
बैठक बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
Comments
Related News