काठमाडौं । वाणिज्य बैंकहरुले फागुनमा निक्षेपको ब्याजदर यथावत राख्ने भएका छन् । नेपाल बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले फागुनमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेका हुन् ।
यद्यपी शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा गरी नीतिगत दरहरु घटायो भने यो सहमति पुनरावलोकन हुनसक्ने बैंकरले बताएका छन् ।
अहिले वाणिज्य बैंकहरुको साधारण मुद्दति निक्षेपको अधिकतम ब्याजदर ११ प्रतिशत छ ।
Comments
Related News