2022-07-26-01-11-27_842x651_50.webp)
मुगु । छायानाथ रारा नगरपालिका-१४ बाम गाउँमा अस्थाई प्रहरी पोष्ट स्थापना भएकाे छ ।
वरिष्ठ प्रहरी हवल्दार बखतबहादुर बस्नेतको कमाण्डमा पाँच जना प्रहरीसहितकाे चौकी स्थापना भएकाे हाे ।
लामो समयको मागपछि चौकी स्थापना भएकोमा स्थानीय खुशी भएका छन् ।
मुगु-हुम्ला लिंक रोड जोड्ने ग्रामिण पुहँच कार्यक्रम र्याप ३ काे भवनमै प्रहरी चौकी स्थापना गरेकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।
Comments
Related News