एसइईको नतिजा आउनेबित्तिकै कुन स्कुल कुन विषय पढ्ने तथा १२ कक्षाको नतिजा आउँनेबित्तिकै कुन कलेज छान्ने भन्ने विषय जोडदारसँग उठ्छ । सहि व्यवस्थापन भएको, असल मान्छे बनाउने र सिर्जनात्मक क्षमता विकास गर्ने विद्यालय छनोट गर्नुपर्ने हुन्छ तर उपलब्ध विद्यालय मध्येबाटै छ्नोट गर्नुपर्ने बाध्यता विद्यार्थी र अभिभावकहरुसँग छ । यहाँ विद्यालय छ्नोटका केही आधारहरू प्रस्तुत गरिएको छ…
Comments
Related News