• Trending:

जनार्दन माथि छानबिन- संसदीय समितिले भोलि प्रतिवेदन बुझाउने

जनार्दन माथि छानबिन- संसदीय समितिले भोलि प्रतिवेदन बुझाउने

Economist Nepal

Wed, Saun 11 2079

जनार्दन माथि छानबिन- संसदीय समितिले भोलि प्रतिवेदन बुझाउने

https://kharibot.com/news-details/115877/kharibot

काठमाडौं  । बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रबार बुझाउने तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

उनले प्रतिबेदनमा समान धारणा आउने दाबी गरे । तर छलफलका क्रममा आएका फरक मतमासमेत सहमति खोजिने उनको भनाइ छ । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.