• Trending:

मन्दाकिनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मन्दाकिनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Economist Nepal

Thu, Saun 12 2079

मन्दाकिनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

https://kharibot.com/news-details/115902/kharibot

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले ९ साउनबाट ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो । 

सर्वसाधारणका लागि १० लाख ९३ हजार ७४९ कित्ता छुट्याइएको छ । लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल लिमिटेडले गरेको छ । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.