• Trending:

माछा मार्ने क्रममा झापामा करेन्ट लागेर एकजनाको मृत्यु

माछा मार्ने क्रममा झापामा करेन्ट लागेर एकजनाको मृत्यु

Economist Nepal

Thu, Saun 12 2079

माछा मार्ने क्रममा झापामा करेन्ट लागेर एकजनाको मृत्यु

https://kharibot.com/news-details/115987/kharibot

काठमाडौं  । झापाको भद्रपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । भद्रपुर नगरपालिका-७ का ४० वर्षका भोटलाल गणेश राजवंशीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

भद्रपुर नगरपालिका-४ आमडाँडीमा रहेको इलाम टी प्रोड्युसर प्रालिको भवन निर्माणको काम गर्ने राजवंशी माछा मार्ने क्रममा गम्भीर घाइते भएपछि उपचारका लागि मेची अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याए लगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.