• Trending:

काँग्रेस नेता डा. शेखर कोइरालालाई कोरोना संक्रमण

काँग्रेस नेता डा. शेखर कोइरालालाई कोरोना संक्रमण

Economist Nepal

Sat, Saun 14 2079

काँग्रेस नेता डा. शेखर कोइरालालाई कोरोना संक्रमण

https://kharibot.com/news-details/116163/kharibot

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । 

शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् ।

उनको ग्रान्डीमै उपचार भइरहेको छ । कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.