बागलुङ । यसपालिको वर्षात्मा पनि सहिदमार्गको नियति फेरिन सकेन ।
ठाउँपिच्छे गएका पहिराले ताराखोला गाउँपालिकाको केन्द्र जोड्ने उक्त सडक हप्तौँदेखि बन्द छ । यात्रुहरू फेरो बाटो समातेर आउजाउ गर्न बाध्य छन् ।
मार्ग खुलेको वर्षौँ बित्दासमेत सडक कालोपत्र हुनसकेको छैन । सालिन्दा वर्षात्का बेला सहिदमार्ग बन्द हुन्छ ।
ताराखोला गाउँपालिका–१ का यातायात व्यवसायी भीम गुरुङले…
Comments
Related News