काठमाडौँ । इङल्याण्डले महिला युरो च्याम्पियनसिपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा इङल्याण्डले जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै महिला युरोको उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेट अतिरिक्त समयमा खेलाइएको थियो ।
इङल्याण्डका लागि खेलको ११०औँ मिनेटमा चलोए केलीले निर्णायक गोल गर्दै उपाधि जिताएकी थिइन्…
Comments
Related News