• Trending:

अपरान्ह १ बजे मन्त्रिपरिषद बैठक, निर्वाचनको मिति घोषणा हुन सक्ने

अपरान्ह १ बजे मन्त्रिपरिषद बैठक, निर्वाचनको मिति घोषणा हुन सक्ने

Economist Nepal

Thu, Saun 19 2079

अपरान्ह १ बजे मन्त्रिपरिषद बैठक, निर्वाचनको मिति घोषणा हुन सक्ने


अपरान्ह १ बजे मन्त्रिपरिषद बैठक, निर्वाचनको मिति घोषणा हुन सक्ने



kharibot

काठमाडौं । संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै छ । 

आज दिउँसो १ बजे बस्ने मन्त्री परिषद बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने सम्भावना रहेको छ ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए । त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद बैठकमार्फत प्रदेश र संघको निर्वाचन तोक्नेसक्ने एक मन्त्रीले जानकारी दिएका छन ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.