• Trending:

युक्रेन युद्धमा ८० हजार रुसी सैनिकको मृत्यु भएको हुनसक्ने अमेरिकाको दाबि

युक्रेन युद्धमा ८० हजार रुसी सैनिकको मृत्यु भएको हुनसक्ने अमेरिकाको दाबि

Economist Nepal

Tue, Saun 24 2079

युक्रेन युद्धमा ८० हजार रुसी सैनिकको मृत्यु भएको हुनसक्ने अमेरिकाको दाबि


युक्रेन युद्धमा ८० हजार रुसी सैनिकको मृत्यु भएको हुनसक्ने अमेरिकाको दाबि



kharibot

काठमाडौँ ।  २४ फेब्रुवरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले बताएका  छन् ।

‘६ महिनाभन्दा कम अवधिको समयमा ७० देखि ८० हजार रुसीको मृत्यु भएको हुन सक्छ’, रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले भने । यो अवधिमा रुसी सेनाले तीन देखि चार सशस्त्र वाहनहरू पनि गुमाएको पनि उनले बताए । 

युद्धको सुरुमा रुसीहरुले रूसी राष्ट्रपति भ्लादमिर पुटिनको लक्ष्य प्राप्त गर्न नसकेको पनि उनले दाबी  गरेका छन् । रुसले युक्रेनविरुद्धको हमला तीब्र पारिहेका बेला किभलाई पश्चिमा देशहरुले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.