• Trending:

अमेरिकी सांसदको टोली र ताइवानकी राष्ट्रपतिबीच भेटवार्ता

अमेरिकी सांसदको टोली र ताइवानकी राष्ट्रपतिबीच भेटवार्ता

Economist Nepal

Tue, Saun 31 2079

अमेरिकी सांसदको टोली र ताइवानकी राष्ट्रपतिबीच भेटवार्ता


अमेरिकी सांसदको टोली र ताइवानकी राष्ट्रपतिबीच भेटवार्ता



kharibot

काठमाडौँ । चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको छ । अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको हो ।

एक साताअघि अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमण गरेकी थिइन् । भ्रमणको विरोधमा चीनले यस्तै अभ्यास गरेको थियो ।

म्यासाचुसेट्सका सिनेटर एड मार्कीको नेतृत्वमा रहेको पाँच सदस्यीय प्रतिनिधिमण्डलले राष्ट्रपति साई इङ वेनसँग भेटघाट गरेको छ । 

ताइवानलाई अमेरिकाले आफ्नो महत्वपूर्ण हिस्साको रुपमा लिँदै आएको छ । यद्यपि ताइवानले आफूलाई सार्वभौमसत्ता र स्वतन्त्र देश ठान्छ । चीनले अमेरिकालाई एक चीन नीति पालना गर्न दबाब दिँदै आएको छ । 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.