• Trending:

‘प्रचण्ड र बाबुराम सँगै उभिने कुरा धेरै ठुलो अर्थ छ’

‘प्रचण्ड र बाबुराम सँगै उभिने कुरा धेरै ठुलो अर्थ छ’

Economist Nepal

Tue, Saun 31 2079

‘प्रचण्ड र बाबुराम सँगै उभिने कुरा धेरै ठुलो अर्थ छ’


‘प्रचण्ड र बाबुराम सँगै उभिने कुरा धेरै ठुलो अर्थ छ’



kharibot

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र डा. बाबुराम भट्टराई एक ठाउँमा उभिएको बताएका छन् । 

मंगलबार पेरिसडाँडामा पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा उनले आफू र बाबुराम सँगै उभिने कुराको धेरै अर्थ रहेको पनि बताए । 

उनले भने- ‘बाबुराम र प्रचण्ड सँगै उभिने कुरा धेरै ठुलो अर्थ छ । अब हामी उभियौँ । कसैले रोकेर रोकिँदैन । यद्यपि अहिले नै पार्टी एकता भएको त होइन । तर चुनावपछि एउटै केन्द्र बनाउने सामझ्दारी भएको छ ।’

प्रचण्डले डा. बाबुराम भट्टराई अहिले पनि गठबन्धनमै रहेको बताए । उनले अरु बामपन्थी दलहरु, एकीकृत समाजवादीसँग पनि संयोजन बनाउने तयारीमा रहेको बताए ।    

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.