• Trending:

बाइडेनद्धारा जलवायु परिवर्तन खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर 

बाइडेनद्धारा जलवायु परिवर्तन खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर 

Economist Nepal

Wed, Bhadra 1 2079

बाइडेनद्धारा जलवायु परिवर्तन खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर 


बाइडेनद्धारा जलवायु परिवर्तन खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर 



kharibot

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनल जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपतिको हस्ताक्षरसँगै यसले कानुनको स्वरुप लिएको छ ।  मुद्रास्फीति न्यूनीकरण ऐन भनिने यो कानूनलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने सबैभन्दा ठूलो प्रतिबद्धताको रूपमा लिएको थियो । ‘एउटा राष्ट्रलाई रूपान्तरण गर्न सकिन्छ, जुन अहिले भइरहेको छ’, बाइडनेले भने ।

विधेक पारित भएसँगै सरकारले हरित ऊर्जा पहलमा लगभग ३७० अर्ब डलर खर्च गर्नेछ । ‘यो दिन भविष्यका पुस्ताहरूले जीवाश्म ईन्धन उद्योगविरुद्धको छालको रूपमा हेरिने सिएरा क्लबका अध्यक्ष रामोन क्रुजले बताए ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.