• Trending:

नागरिकता विधेयकमा एमालेले माग्यो मतदान

नागरिकता विधेयकमा एमालेले माग्यो मतदान

Economist Nepal

Thu, Bhadra 2 2079

नागरिकता विधेयकमा एमालेले माग्यो मतदान


नागरिकता विधेयकमा एमालेले माग्यो मतदान



kharibot

काठमाडाैं  । नेकपा एमालेले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदान माग गर्ने भएको छ ।

दिनभर छलफल भएको उक्त बिधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । तर, प्रमुख प्रतिपक्षी दल एमालेले पारित गर्ने क्रममा ध्वनि मत नमान्ने भएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘एमाले मत विभाजनमा गएर भोटिङ गर्ने पक्षमा उभिन्छ ।’

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.