• Trending:

आइपिओ भर्दा सी-आस्बा लाग्ने शुल्क घट्यो, अब कति ?

आइपिओ भर्दा सी-आस्बा लाग्ने शुल्क घट्यो, अब कति ?

Economist Nepal

Mon, Bhadra 6 2079

आइपिओ भर्दा सी-आस्बा लाग्ने शुल्क घट्यो, अब कति ?


आइपिओ भर्दा सी-आस्बा लाग्ने शुल्क घट्यो, अब कति ?



kharibot

काठमाडौं  । आइपिओ भर्दा सी-आस्बाको शुल्क अधिकतम पाँच रुपैयाँ मात्र लाग्ने भएको छ । हाल यस्तो शुल्क अधिकतम एक सय रुपैयाँसम्म लाग्ने गरेको छ । 

सेयर भर्दा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई सी-आस्बा भनिन्छ ।

अब यसरी सी-आस्बाबाट उठ्नेमध्ये एक रुपैयाँ सिडिएस एन्ड क्लियरिङले प्राप्त गर्ने र एक रुपैयाँ सेयर बिक्री प्रवन्धकले प्राप्त गर्ने भएको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.