• Trending:

काठमाडौं जिल्ला अदालतले महानगरलाई बुझायो नक्सा पासको विवरण

काठमाडौं जिल्ला अदालतले महानगरलाई बुझायो नक्सा पासको विवरण

Economist Nepal

Thu, Bhadra 9 2079

काठमाडौं जिल्ला अदालतले महानगरलाई बुझायो नक्सा पासको विवरण


काठमाडौं जिल्ला अदालतले महानगरलाई बुझायो नक्सा पासको विवरण



kharibot

काठमाडौं । काठमाडौं । काठमाडौं जिल्ला अदालतले काठमाडौं महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ  ।  महानगरले अदालतसँग नाक्सा पासको विवरण माग गर्दै पत्र पठाएको थियो । 

काठमाडौं महानगरपालिकाको सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतबाट भर्खरै नक्सापासको विवरण प्राप्त भएको जानकारी दिए । 

महानगरका अनुसार अदातलको अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको छ । पछिल्लो समय महानगरले नक्साविपरित संरचना निर्माण भएका भवनमा डोजर चलाउने अभियानलाई तिब्रता दिएको छ । 

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.