• Trending:

बयानका लागि समितिको बैठकमा पुगे चोलेन्द्र

बयानका लागि समितिको बैठकमा पुगे चोलेन्द्र

Economist Nepal

Wed, Bhadra 15 2079

बयानका लागि समितिको बैठकमा पुगे चोलेन्द्र


बयानका लागि समितिको बैठकमा पुगे चोलेन्द्र



kharibot

काठमाडौं । निलम्बित प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा महाअभियोग सिफारिस समितिसँग बयानका लागि पुगेका छन् ।

सिफारिस समितिले बयानका लागि बोलाएपछि चोलेन्द्र आज बयानका लागि समितिको बैठकमा पुगेका हुन् ।

नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायधिसँग बयान लिन लागेको हो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.