• Trending:

दुवै मृगौला फेल भएका इन्द्रमणिलाई सहयोग गर्न परिवारको अपिल

दुवै मृगौला फेल भएका इन्द्रमणिलाई सहयोग गर्न परिवारको अपिल

Economist Nepal

Mon, Bhadra 20 2079

दुवै मृगौला फेल भएका इन्द्रमणिलाई सहयोग गर्न परिवारको अपिल


दुवै मृगौला फेल भएका इन्द्रमणिलाई सहयोग गर्न परिवारको अपिल



kharibot

दुवै मृगौला फेल भएका इन्द्रमणि पौडेल

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नम्बर ७ निवासी इन्द्रमणि पौडेलको दुवै मृगौला फेल भएकोले परिवारले सहयोगको अपिल गरेका छन् ।

सैनामैना-७ को एकताटोल निवासी छबिलाल पौडेलका ३७ बर्षिय छोरा इन्द्रमणि पौडेलको दुवै मृगौला फेल भएपछि मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकोले परिवारले सहयोगको अपिल गरेको हो ।

परिवारले निम्न बैंकको निम्न खातामा सहयोगी हातहरुले सहयोग गर्न सक्ने बताएको छ । सहयोग गर्न चाहनेले निम्न फोन नम्बरमा सम्पर्क समेत गर्न सकिने परिवारले बताएको छ ।

खाताको पुरा विवरण: 

खातावालाको नाम: छबिलाल पौडेल

बैंक:  सिटिजन बैंक

शाखा: सैनामैना, कलौनी शाखा, रुपन्देही

खाता नम्बर:  1160100000240041

सम्पर्क नम्बर

9847255623 (छबिलाल पौडेल)

9847266959 (तुलसी थापा)

9857027335 (रोमनाथ न्यौपाने)

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.