• Trending:

रुसद्वारा आफुले कब्जा गरेको युक्रेनी क्षेत्रमा जनमत संग्रह स्थगित

रुसद्वारा आफुले कब्जा गरेको युक्रेनी क्षेत्रमा जनमत संग्रह स्थगित

Economist Nepal

Tue, Bhadra 21 2079

रुसद्वारा आफुले कब्जा गरेको युक्रेनी क्षेत्रमा जनमत संग्रह स्थगित


रुसद्वारा आफुले कब्जा गरेको युक्रेनी क्षेत्रमा जनमत संग्रह स्थगित



kharibot

काठमाडौँ । युक्रेनको दक्षिणी सहर खेरसनमा रुसी अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै रुससँग सामेल हुने तथाकथित जनमत संग्रह स्थगित गरेका छन् ।

‘सुरक्षा अवस्थाका कारण यो रोकिएको हो ।’ त्यहाँ रुसी नियुक्त प्रशासनका उपप्रमुख किरिल स्ट्रेमोसोभले भने।

भारी युक्रेनी गोलाबारीले खेरसनको मुख्य पुलमा अवरोध भएको उनले बताए । युक्रेन र यसका पश्चिमा सहयोगीले खेरसन र अन्य क्षेत्रमा जनमत संग्रह योजनालाई गैरकानुनी भन्दै निन्दा गरेका छन् । 

यसैबीच, युक्रेनी सेनाले मध्य खेरसनबाट करिब १६७ किलोमिटर (१०४ माईल) उत्तरमा रहेको सानो सहर भाइसोकोपिल्या सहरलाई पुनः कब्जा गरेको दाबी गरेको छ । झण्डै ४ हजार बासिन्दा रहेको सहरमा युक्रेनी झण्डा फहराउँदै गरेको तस्बिर सार्वजनिक भएको छ ।

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.